2026 YWPLC Application Form (#10) (#21) Notify Applicant InfoEssay QuestionsProgram CommitmentFull Name (पूरा नाम)Date of Birth (जन्म मिति) (A.D.)Mobile Number (मोबाइल नम्बर)Facebook / LinkedIn Profile URL (फेसबुक/ लिङ्क्ड इन लिङ्क)Email Address (इमेल)Alternative NumberIf you are currently studying, mention your academic level (यदि तपाइँ हाल अध्ययन गर्दै हुनुहुन्छ भने, तपाइँको शैक्षिक स्तर उल्लेख गर्नुहोस् ) (e.g. BBS 2nd Year)College/University (विश्वविद्यालयको नाम)Permanent address (Include District, VDC/Municipality) स्थायी ठेगाना (जिल्ला, गाविस/नगरपालिका)Temporary Address (Include District, VDC/Municipality) अस्थायी ठेगाना (जिल्ला, गाविस/नगरपालिका) Same as Permanent AddressHave you applied to this program before? (के तपाईंले यस कार्यक्रममा पहिले आवेदन भर्नु भएको थियो?) Yes NoDid you complete your+2 or, High School? (के तपाईंले १२ कक्षा पास गरी सक्नु भयो?) Yes NoDo you identify as a person with a disability? Do you require any specific support or facilitation during the interview or selection process? (के तपाईं आफुलाई अपाङ्गता भएका व्यक्तिको रूपमा चिनाउनुहुन्छ? अन्तर्वार्ता वा छनोट प्रक्रियामा तपाईंलाई कुनै विशेष सहयोग वा सुविधाको आवश्यक्ता छ?)Will you apply for scholarship? (के तपाइँ छात्रवृत्तिको लागी आवेदन दिन चाहनु हुन्छ?) Yes (Full) Yes (Partial Scholarship) No May beWhere did you learn about YWPLC? Check all that apply. (तपाईंले YWPLC को बारेमा कहाँबाट थाहा पाउनुभयो? लागू हुने सबैमा टिक लगाउनुहोस्) College (कलेज) NGO (एन जि ओ) Ex-participant of WLEAD (महिला नेतृत्व नेपालकी पूर्व सहभागी) Friend/Relative (साथी/नातेदार) Poster (पोस्टर) Social Media (सामाजिक सञ्जाल) Women LEAD’s Website (महिला नेतृत्व नेपाल को वेबसाइट) Facebook/Instagram Ad (फेसबुक/इन्स्टाग्राम विज्ञापन) Other (अन्य)Are you a member of or have associated with any political party? (के तपाई कुनै राजनीतिक दलको सदस्य हुनुहुन्छ वा दलसँग आवद्ध हुनुहुन्छ ?) Yes NoIf yes, please mention name of the political party, also elaborate your role in the party, and how you have been involved. (यदि हुनुहुन्छ भने, कृपया राजनीतिक दलको नाम, पार्टीमा तपाईंको भूमिका, र तपाईं कहिलेदेखि आवद्ध हुनुहुन्छ, उल्लेख गर्नुहोस् )Have you previously taken any courses or participated in activities related to Political Leadership similar to YWPLC? If yes, please elaborate. (के तपाईंले पहिले कुनै राजनीतिक नेतृत्वसँग सम्बन्धित गतिविधिहरू वा पाठ्यक्रममा भाग लिनुभएको छ? यदि छ भने, कृपया विस्तारित गर्नुहोस्।) Go BackGo To Next StepBrief Question- Answers (संक्षिप्त प्रश्न- उत्तरहरू) Please answer each question in your own words. We are interested in your personal thoughts and experiences rather than textbook definitions. Where relevant, feel free to include examples from your own life, community, or observations. (कृपया प्रत्येक प्रश्नको उत्तर आफ्नै शब्दमा दिनुहोस्। हामी पाठ्यपुस्तकका परिभाषाभन्दा तपाईंका आफ्ना विचार, अनुभव र बुझाइ जान्न इच्छुक छौं। सम्भव भएसम्म, आफ्नो जीवन, समुदाय वा आफ्ना अवलोकनबाट सम्बन्धित उदाहरणहरू समावेश गरेर उत्तर दिनुहोस्।)1. Why do you want to join YWPLC, and what are you hoping to take away from the experience? (तपाईं किन YWPLC मा सहभागी हुन चाहनुहुन्छ? यस कार्यक्रमबाट तपाईंले के सिक्ने वा हासिल गर्ने अपेक्षा राख्नुभएको छ?)2. What role do you think young women can play in creating positive change in their communities? (तपाईंको विचारमा युवा महिलाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन कस्तो भूमिका खेल्न सक्छन्?)3.Tell us about an issue in your community or society that you care about. Why does it matter to you?(आफ्नो समुदाय वा समाजमा तपाईंलाई महत्त्वपूर्ण लाग्ने एउटा विषयबारे बताउनुहोस्। यो तपाईंका लागि किन महत्त्वपूर्ण छ?Go BackGo To Next StepProgram CommitmentYWPLC is an intensive program. Kindly go through all the program components to make sure if you will be able to attend them or not. Please answer genuinely. (YWPLC एक गहन कार्यक्रम हो। कृपया सबै कार्यक्रम कम्पोनेन्टहरू ध्यान दिएर हेर्नु होस् र तपाइँ तिनीहरूमा उपस्थित हुन सक्षम हुनुहुन्छ वा हुनुहुन्न जवाफ छान्नुहोस् । कृपया निश्चित भएर मात्र जवाफ दिनुहोस्।) 1. Can you commit to attend two weeks of workshops and training from Saturday, September 19 to Wednesday, September 30 each day (Except Saturday, September 26) from 12:00 pm to 5:00 pm? शनिबार, असोज ३ देखि बुधवार असोज १४ सम्म प्रत्येक दिन (सनिबार, असोज १० बाहेक) दिउसो १२:०० देखि साझ ५:०० सम्म दुई हप्ताको कार्यशाला र प्रशिक्षणमा उपस्थित हुन प्रतिबद्ध हुनुहुन्छ?) Yes! Absolutely! No, I’m not confident that I have enough time to fully commit to this Maybe. Maybe as it will depend upon my academic and other priorities2. Can you commit investing about 7 days for a field visit, out of the valley with co-fellows and YWPLC team? (सहकर्मी र YWPLC टोलीसँग उपत्यका बाहिर फिल्ड भ्रमणका लागि लगभग ७ दिन दिन सक्नुहुन्छ?) Yes! Absolutely! No, I’m not confident that I have enough time to fully commit to this Maybe as it will depend upon my academic and other priorities3. Do you think you can intern for one month with women leaders, any political party or, any government institution? (के तपाईंले कुनै महिला नेता, राजनीतिक दल वा सरकारी संस्थासँग एक महिनासम्म इन्ट्र्नशिप गर्न सक्नु हुन्छ ?) Yes! Absolutely! No, I'm not confident that I have enough time to fully commit to this Maybe as it will depend upon my academic and other priorities4. Can you commit to attending follow-up sessions once each month from November 2026 onwards?(के तपाइँ नोवेम्बेर 2026 देखि प्रत्येक महिनामा एक पटक फलोअप सत्रहरूमा उपस्थित हुन प्रतिबद्ध हुनुहुन्छ?) Yes! Absolutely! No, I’m not confident that I have enough time to fully commit to this Maybe as It will depend upon my academic and other priorities5. Can you commit to conceptualizing and implementing your own project in April? के तपाईं अप्रिलमा आफ्नो परियोजनाको अवधारणा र कार्यान्वयन गर्न प्रतिबद्ध हुनुहुन्छ?) Yes! Absolutely! No, I’m not confident that I have enough time to fully commit to this Maybe as it will depend upon my academic and other priorities Go Back Submit